Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

संघीयता खारेज गरौं, उद्योग खोल्नमा लगानी गरौं

२४ सोमबार , आश्विन २०७९४ बर्ष अगाडि

संघीयता विरोधी र जनवादी राजनीति गर्ने जनमोर्चाले संघीयताको विरोध गरिरहे पनि संघीयतावादी गठबन्धनमा रहेर कांग्रेस नेतृत्वको सरकार चलाउन सघाइरहेको छ । सघाएवापत गठबन्धनको उमेदवारका रूपमा २ सिट पाएको छ ।
संसदको अन्तिम अन्तिम बैठकमा दुर्गा पौडेलले संसदमै आवाज उठाइन्– संघीयता खारेज गरौं, उक्त पैसा उद्योग खोल्नमा लगानी गरौं ।
उनको कुरा सबैले सुने, एउटा कानले सुनेर अर्को कानले उडाए ।
चुनाव जितिन् भने उनले यही आवाज संसदमा उठाउने निश्चित छ ।