Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

कर्मकाण्डी मानवाधिकार

१९ सोमबार , मंसिर २०७९३ बर्ष अगाडि

नेपालले पनि मानवाधिकार दिवस मनायो । राष्ट्रिय मानवाधिकार आयोग छ कि छैन भन्ने अवस्थामा मुख देखायो । के शहर, के गाउँ, सर्वत्र मानवीय संवेदनाको हत्या भइसकेको छ । आँसुको मूल्य हराएको छ । मनी, माइण्ड, मसलको मनलागी बढेको बेलामा कर्मकाण्डी मानवाधिकार दिवसको के अर्थ ?