Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

राष्ट्रिय सहमति आजको आवश्यकता

०८ सोमबार , फाल्गुण २०७९३ बर्ष अगाडि

प्रम प्रचण्डले टुडिखेलबाट ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्दै दशकौँदेखिको नेपाल र नेपाली जनताको विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न’ राष्ट्रिय सहमति आजको आवश्यकता हो भनेर प्रष्ट पारेका छन् । त्यो राष्ट्रिय सहमतिमा राजनीतिक दल र राजतन्त्र छ कि छैन प्रष्ट पारेनन् ।