Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

किन आए कर्णेल, किन छाडियो

२९ सोमबार , फाल्गुण २०७९३ बर्ष अगाडि

 इन्डियाको जलसेनाका कर्णेल एअरगनसहित एअरपोर्टको डिपार्चर हलबाट पक्राउ परेर गौशाला वृत्तमा थुनिएपछि भारतीय दूतावासको अग्रसरतामा मुक्त भई स्वदेश फर्किसकेका छन् ।

कसले के गर्न सक्छ र ? भन्दै हतियार बोकेर हिँडेका उनलाई नसमातेको भए उनले नै सुरक्षा कमजोरीको दुष्प्रचार गर्ने थिए । बेला बेलामा नेपालको सुरक्षा प्रवन्धको नाडी छाम्न भारतीय सुरक्षाकर्मीहरु यसैगरी हतियारसहित नेपाल प्रवेश गर्ने गरेका छन् ।

नेपालले जतिपटक भारतीय सुरक्षाकर्मीलाई हतियारसहित पक्राउ गरे पनि कुनै कारवाही गरेको रेकर्ड छैन ।