Advertisement Banner
Advertisement Banner

२७ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

प्रधानमन्त्री बिराटनगर जादै

१८ शनिबार , चैत्र २०७९३ बर्ष अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज बिराटनगर जान लाग्नुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन उहाँ  त्यसतर्फ जान लाग्नु भएको हो ।

उहाँ नेपाली सेनाको अगुष्टा हेलिकोप्टरमा त्यसतर्फ जान लाग्नुएको बुझिएको छ । सरकारी निवास बालुवाटारबाट बिहान १० बजे त्यसतर्फ जान लाग्नु भएको बताइएको छ ।