Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

कांग्रेसमा युवालाई अघि बढ्ने साहस

२० सोमबार , चैत्र २०७९४ बर्ष अगाडि

काठमाडौं । कांग्रेसको घोषणापत्र लेख्ने ०४२ सालदेखिका कांग्रेसी अर्थविदले पार्टीविद्रोह गरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुमा हुने उपचुनाव लड्ने घोषणा गर्न पुगेका छन् ।
कांग्रेसभित्र बहस गर्न नसक्ने सभापति देउवा, परिवारवादमा रमाउने उनकी श्रीमती, यी दुबैको आरती गरेर बस्ने देउवा गुट । विद्रोह गर्न नसक्ने होनहार कांग्रेसीहरूका लागि साहस बढ्यो ।
स्वर्णिम वाग्लेले कांग्रेसभित्र जीवन भर्नका लागि आरतीले हुँदै हुन्न भनेर विद्रोह गरिदिएका छन्, युवा कांग्रेसीले पनि सिकुन् ।