Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

प्रतिनिधिसभाको बैठक दिउसो १ बजे बस्ने

०२ शनिबार , बैशाख २०८०३ बर्ष अगाडि

प्रतिनिधिसभाको बैठक आज दिउसो बस्ने भएको छ । संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठकमा संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिने बताइएको छ ।