Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पासपोर्ट काण्ड कता ?

०१ सोमबार , जेठ २०८०३ बर्ष अगाडि

काठमाडौं । गिरिजाप्रसाद प्रधानमन्त्री भएका बेलामा परराष्ट्रमन्त्री सुजाता कोइरालाले ३ हजार र समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रम हुँदा उहाँको परराष्ट्रमन्त्रीले झण्डै २८० पासपोर्ट बंगलादेशका रूवेल चौधरी र अन्यलाई बेचेको खबर सार्वजनिक भएको थियो । यो घटना सार्वजनिक भएपछि मन्त्रीका पीए हटाइएको थियो । 
त्यो पासपोर्ट काण्ड छानबिन हुनुपर्ने कि नपर्ने ? त्यो राष्ट्रद्रोह थिएन र ?