Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

राजदूतलाई भारत भ्रमणको ब्रिफिङ !

१५ सोमबार , जेठ २०८०३ बर्ष अगाडि

१९७२ मा जन्मेका, माष्टर अफ आर्ट, चिकपाका सदस्य मात्र होइनन्, दक्षेस सुरक्षविद पनि हुन्, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ । 
यी राजदूतले बोआओ सम्मेलनको निम्तो किन अस्वीकार गरेको भनेपछि राजदूतले प्रधानमन्त्रीको बाध्यता बुझेको तर्क प्रधानमन्त्रीबाट नै अघि सारियो । किन ? वाध्यता बुझेका राजदूतले फेरि आपत्ती पनि जनाए ? एउटा राजदूतलाई भारत भ्रमणको ब्रिफिङ गर्ने बाध्यतामा पुग्नु भनेको नेपालको कूटनीतिक क्षमता तुहिएको होइन र ? तै पनि १० टाउको सरकार भूराजनीतिको भूमरी बुझ्दैन, फस्दै फस्दै जान उद्दत छ । ल्याकत देखियो र ?