Advertisement Banner
Advertisement Banner

१५ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

राजनीति

सरकार भारतीय दुग्धपदार्थ आयात खुलाउदै

स्वदेशको तरकारी, फलफूललाई भन्दा बढी महत्व भारतीयलाई दिने सरकारले अब दुग्ध पदार्थ आयात खोलन लागेको छ ...

मुस्लिम विश्वविद्यालय

डा. सलिम अन्सारीले मुस्लिम विश्वविद्यालयको माग गरेका छन् । उनी भन्छन्– मुस्लिम समुदायको आवश्यकतालाई ...

प्रकृति दोहनले बिपत, रोक्ने कसले ?

यसपालीको अतिवर्षा, बाढीपहिरोले जनजीवन बिपतमा प¥यो । बालबृद्धा, युवामा समेत अतिरोगव्याधि बढ्यो ।...

काउन्सिल अध्यक्षविरुद्ध दियोपोष्ट

२०७८ असोज ९ गतेदेखि सालदेखि निरन्तर प्रेस काउन्सिलका अध्यक्ष वालकृष्ण बस्नेतविरुद्ध दियो पोष्टले खोइ...

आज उपनिर्वाचनको लागि चुनाव चिन्ह वितरण गरिने

यहि मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह दि...

६०१ हप्तापछि पनि बागमती ढलमती

बागमती सफाइ अभियान ६ सय १ हप्ता नाघिसक्यो । तर बागमती ढलमतीबाट पवित्र हुनसकेन । बागद्वारबाट पवि...

जनजीवनमा होइन, हावामा गणतन्त्र

लोकतान्त्रिक गणतन्त्र ! उपचुनाव र पार्टीहरूका कृयाकलापमा तमासा नै देख्न थालियो । ठूला पार्टी एकदोस्र...

आन्दोलन केका लागि ?

गत शुक्रवार केशर विष्टको राष्ट्रवादी अभियानले आन्दोलन पूर्वको भेला सम्पन्न ग¥यो । सरकारसँग आफ्ना माग...

Advertisement Banner
ज्यान मार्ने अपराधी ६ पटक मन्त्री

सर्वोच्च अदालतमा विचाराधीन रहेको ज्यानमार्ने उद्योगका अपराधी दीपक मनाङे भनिने राजीव गुरूङ ६ वर्षमा ६...

बाइडनको निम्तो र भेटवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडन र भावी राष्ट्रपति ट्रम्पवीच कात्तिक २८ गते ह्वाइटहाउसमा सौहाद्रपूर्ण वात...

आज ३ बजेसम्म उपनिर्वाचनका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

यहि मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आईतबार उम्मेदवारी मनोनयन दर्ता गराएका उम्मेदवा...

आज उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता हुँदै

यहि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै छ । उपनिर्वाचनका लागि स...

National, International Fears Swirl With Tulsi Gabbard’s Role In Intelligence

@-India-West News Desk     WASHINGTON, DC – President-elect Donald Trump announced ...

काँग्रेसको दलित विभागमा सदस्य मनोनीत

नेपालीको काँग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा दश जना सदस्य मनोनीत भएका छन् । पार्टी सभा...

परराष्ट्रमन्त्री राणा मंसिर १३ गते चीन जाने

परराष्ट्रमन्त्री आरजु राणा देउवा मंसिर १३ गते चीन जाने भएकी छिन् । समकक्षी वाङ यी को निमन्त्रणमा परर...

उपनिर्वाचनमा कसको हैसियत कति ? देखिनेछ

मंसिर १६ मा ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । यो निर्वाचनमा सत्ताधारी कांग्रेस, एमाले र प्रतिपक्षी मा...

अन्तर्राष्ट्रिय बुद्ध सर्किट कता ?

हालै भारत सरकारले एसियन बुद्धिस्ट समिट’ सम्पन्न भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल ल...

नेपालको सीमा विवाद के हो ?

सन् १९६२ को अक्टोबर–नोभेम्बर ५ हप्ता भारत–चीनबीच सीमा युद्ध भयो । पराजित भएपछि भारतले हाम्रो लिपुलेक...

आर्यघाटमा मृत्यु उत्सव !

मान्छे मर्दा उत्सव । यस्तो दृश्य पशुपति आर्यघाटमा देखियो ।  मृतकको शव अगाडि राखेर पशुपति आ...

आन्दोलन गर्ने अन्तिम अवसर

चाडबाड सकियो, अब आन्दोलन सुरू हुन्छन् । रास्वपा सडकमै छ, दुर्गा प्रसाईहरूले मंसिर ७ को भद्रो हेरेका ...

Showing 31 of 191 Pages