Advertisement Banner
Advertisement Banner

२३ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

आमाहरू : देश ढले हामी पनि त ढल्छौं

२४ मंगलबार , पौष २०८०२ बर्ष अगाडि

आमाहरू : देश ढले हामी पनि त ढल्छौं

फैलिनुपर्ने चेतना यो हो । २३ जिल्लाका ७१ स्थानमासीमा अतिक्रमण गरेको भारतले ७७ जिल्लामै २० करोडसम्मका योजना चलाउने अनुमति पाएको छ । यो कस्तो सरकार हो, जसले यस्तो अनुमति भारतलाई दियो ? यस्तो सरकारले देशको सार्वभौमिकताको रक्षा कसरी गर्नसक्छ ? यता आमाहरू देश ढले हामी पनि त ढल्छौं भनेर सूचना पाटी देखाइरहेका छन् । राजनीति गर्नेहरू बुझ्दैनन् ।