Advertisement Banner
Advertisement Banner

१९ आइतबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

यो एकतामा आगो लगाउने दुष्कर्म

१८ शुक्रबार , आश्विन २०८११० महिना अगाडि

यो एकतामा आगो लगाउने दुष्कर्म

यिनले पढुन्, तथ्याङ्क विभागको तथ्ये । बहुजाति, बहुधार्मिक मुलुकमा यस्ता नाराबाजी भनेको हिंसा भड्काउने दुस्कार्य हो । दसैं माने मान्नु नमाने नमान्नु तर यसरी हिन्दुहरुको आस्थामा आघात पु¥याउन खोज्नुलाई संसदका हरेक पार्टीले निन्दा गर्नुपर्छ । सरकारले विशेष ध्यान दिनुपर्छ । धार्मिक सद्भाव भड्काउन यो कुन तत्व, कुन आइएनजीओ लाग्यो फेरि ।
धार्मिक स्वतन्त्रता छ, स्वतन्त्रताको अर्थ अरु धर्म र आस्थामाथि यसरी प्रहार गर्नु होइन ।
डा.बिनिता