Advertisement Banner
Advertisement Banner

१४ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

लिम्बूको पिरती यालाङ र पालाम

०१ बिहिबार , कार्तिक २०८१२ बर्ष अगाडि

लिम्बूको पिरती यालाङ र पालाम

यालाङमा पालाम छन्द मिलाएर अर्ती उपदेश, मायापिरती गाउने नाच्ने तरिका हो । पालाम गाउँदा साइनो नलाग्ने तन्नेरी र तरुनीहरू हात समाएर नाच्छन् ।
याक्थुङ लिम्बूहरूको यो विशेष किसिमको संस्कृतिले गर्दा आफ्नो छुट्टै पहिचान छ । आज पनि यो एक जिउँदो संस्कृतिका रूपमा लिम्बू समुदायमा प्रचलित छ ।