Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

लोप हुदै जान थाल्यो रोटेपिङ

२० मंगलबार , कार्तिक २०८१एक बर्ष अगाडि

लोप हुदै जान थाल्यो रोटेपिङ

लिङ्गेपिङ र रोटेपिङ दशैं तिहारका विशेषता थिए । चङ्गा उडाउने प्रचलन घटेर गयो भने द्यौसीभैलोको परम्परा पनि घटेर गएको छ । संस्कृति र परम्परा यसरी लोप हुँदै जानु भनेको नेपाली संस्कृति समाप्त हुनु हो । यसबारेमा समाजशास्त्रीहरू किन मौन छन् । कसरी संस्कृति जोगाउन सकिन्छ, चिन्ता र चासो पनि कम छ ।