Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

निर्णय गर्ने सामथ्र्य जरुरी छ

१७ बुधबार , बैशाख २०८२एक दिन अगाडि

निर्णय गर्ने सामथ्र्य जरुरी छ

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली राजनीतिक आन्दोलनमा नेपालमै निर्णय गर्नसक्ने सामथ्र्यको आवश्यकता छ भनेका छन् र शासक बन्ने महत्वाकांक्षा र मनोवृत्ति सबैमा देखिन्छ तर नागरिकलाई कसरी सुख र शान्ति दिने भन्ने सोच कसैमा देखिन्न भन्दै बिप्लवले भनेका छन्– देशभित्र अस्थिरता छ भन्ने सबैले अनुभव गरेका छन्, तर स्थिरताको आधार तयार पार्न राष्ट्रिय सहमति नै बन्न सकेको अवस्था छैन र  देशको निर्णय देशभित्रै गर्नसक्ने र देशको व्यवस्थाको बारेमा निर्णय लिनसक्ने सामथ्र्य नेपाली राजनीतिक आन्दोलनमा छैन, समाज अन्तरघुलित समाज हो, देशमा केन्द्रीकृत राष्ट्रियता निर्माण गर्न अत्यन्तै जरुरी रहेको छ र बहुदलमा विदेशीकै नक्कल, जनआन्दोलनपछि संविधान लेखनमा पनि विदेशीकै नक्कल, जनता विवश र विदेशीका घर–घर धाउनुपर्ने स्थिति निर्माण भएको छ र राष्ट्र निर्माणको आधार नै छैन र सरकारको निर्णय थाइल्याण्डमा हुनु भन्दा लज्जास्पद कुरा के हो ? विप्लवले गणतन्त्रको तस्वीर देखाइदिएका छन् ।