Advertisement Banner
Advertisement Banner

०२ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

श्रीजंग शाह - जसले सर्वस्व दान गरे

३१ शुक्रबार , श्रावण २०८२३ दिन अगाडि

श्रीजंग शाह - जसले सर्वस्व दान गरे

यी दानवीर हुन्– श्रीजंग शाह । यी बुढाबुढीले ६ वर्ष अघि नै काठमाडौं कान्तिपथस्थित अर्वभन्दा बढी मूल्यको सवा ३ रोपनी घरजग्गासहित नेपालगञ्ज फत्तेबाल आँखा अस्पताललाई सर्वस्व दान गरेका थिए । दानवीर हुनु त श्रीजंग शाहजस्ता ।
दान गर्ने प्रेरणा मातापिताबाट प्राप्त भएको हो, दान गरें । दानजस्तो ठूलो कार्य केही छैन भन्ने विश्वास गर्ने उनले आफू र पत्नी रूद्रकुमारीको मरणोपान्त घरजग्गा अस्पतालले पाउने गरी नामसारी गरिदिएका छन् । शाह फत्तेबाल आँखा अस्पतालका संरक्षक हुन् । अस्पताल अहिले १ सय ५० बेड पुगेको छ । वार्षिक डेढ लाखभन्दा बढी बिरामीको आँखा परीक्षण हुँदै आएको छ ।