Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

आँखाको पानी र समयको ...

१२ मंगलबार , कार्तिक २०८२८ महिना अगाडि

आँखाको पानी र समयको ...

आँखाको पानी र समय विराङ्ग जवानी
उडिरहेछन कठै बिल्लिबाठ बनेर खरानी

ए!  मान्छे हो के जिम्दैछौं त कतै हामी ?
झाँक्री बोक्सी आफै हामी को ल्याउने हो धामी

न बुझ्यौं वर्तमान न  त इतिहासकै कहानी
आँखाको पानी र समय वीराङ्ग  जवानी

रोकिंदैन एकपल प्रताडित समय सिरा
पारेरैछाड्छ अन्यायलाई भष्माङ्ग चिराचिरा

डमरू त्रीशूल हो यो महादेवको राजधानी
आँखाको पानी र समयको विराङ्ग जवानी