Advertisement Banner
Advertisement Banner

२२ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

अधिवेशनबाटै एमाले आन्दोलित

०२ बुधबार , पौष २०८२२ महिना अगाडि

अधिवेशनबाटै एमाले आन्दोलित

एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घाटन समारोहबाटै आन्दोलनको सुरूआत भयो भनेका छन् ।
ओलीले भनेका छन्– सरकार र जेनजीबीच भएको सम्झौता अनधिकृत हर्कत हो । सरकार प्रतिषोधको बाटोमा हिंडेको छ, जुन एमालेलाई स्वीकार छैन । एमाले अध्यक्षको आह्वान छ– विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा अगाडि बढौं ।