Advertisement Banner
Advertisement Banner

११ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नेपाली सेनाको फोटो प्रदर्शनी

०८ बुधबार , माघ २०८२२ महिना अगाडि

नेपाली सेनाको फोटो प्रदर्शनी

नेपाली सेनाले नागरिकलाई सेनाको गतिविधि जानकारी दिने उद्देश्यल माघ ४ देखि सुरु गरेको प्रदर्शनी माघ ७ गते सम्पन्न गरेको छ । यो प्रदर्शनीमा सैनिक पोशाक, हवाई सेवा, सेनाको विकास र जिम्मेवारी तथा अन्य विविध कृयालाप प्रदर्शन गरिएका थिए । र, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दललगायत गतिविधि समेटिएका ३० वटा कक्ष पनि राखिएका थिए ।
सैनिक जनसम्पर्कका अनुसार प्रदर्शनीमा आमनागरिक र विद्यार्थीको अत्यधिक चाख देखिएको थियो ।