फणिन्द्र नेपाल-
वैवाहिक अंगीकृतले राज्यको संवैधानिक अंगमा नियुक्ति पाउनुपर्ने भन्ने माग आप्रवासीले गरून् कि उपेन्155 यादवहरूले, त्यो कदापि स्वीकार्य हुादैन र नेपाल तराई विदेशी केटा(केटीहरूको संग्रहालय होइन र तराईका नेपाली युवकहरूसाग विवाह गराउन इंडियाले ठूलो लगानी गरेको छ र नागरिकता लिएकी नेपाली युवतीसाग इन्डियन युवकको विवाह हुादा दहेज दिनु नपर्ने गरिएको छ र इन्डियाकी छोरीले आ136ना छोरा(छोरीलाई नेपालविरुद्ध पाठ पढाउने निश्चित छ र भारतीय युवकले पनि त्यही गर्ने हो र हामी कुनै पनि भारतीयलाई घर ( ज्वाईं पाल्न र बुहारी बनाएर नेपाल भिर्त्याउन बाध्य छैनौं र तसर्थ तिनीहरूलाई राजनीतिमा प्रवेश निषेध गर्न145पर्छ र अंगीकृतलाई तेस्रो पुस्तादेखि मात्र नेपालको राजनीतिमा प्रवेश दिनुपर्छ र यो ग्रेटर नेपालको बटम लाइन हो र आप्रवासीहरूको संख्या अनियन्त्रित राखेर हामी भोलि तिनैको नियन्त्रणमा बस्ने? बरु भारतीय र नेपाली बिचको विवाहमाथि कडा नियन्त्रणको नीति लिनुपर्छ र आप्रवासी विरुद्ध लडाईं त निश्चित छ र आप्रवासी मधेसीको माग पूरा गरी नेपाल सिद्ध्याउने खेलमा जो संलग्न हुन्छ त्यो राष्ट्रघाती हो र?