Advertisement Banner
Advertisement Banner

०२ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

ज्ञानेन्द्रजस्तो त्यागी

०२ मंगलबार , भाद्र २०८३१० घण्टा अगाडि

ज्ञानेन्द्रजस्तो त्यागी

राज्यसत्ता र सम्पूर्ण बर्चस्व नै त्याग गरेर नागरिक हुनसक्ने र नआत्तिने, सिद्धान्तनिष्ट राजनैतिक चरित्र बोकेको र सहनशील व्यक्ति ज्ञानेन्द्र शाह हुन् । राष्ट, जनता र धर्म संस्कृतिका लागि निरन्तर लागिरहने राजा ज्ञानेन्द्र जस्तो त्याग कसैले गर्न सक्दैन ।
सत्ता र कुर्सीका लागि वामपन्थी, दक्षिणपन्थी, पजातान्त्रिक जे पनि बन्न सक्ने प्रचण्ड, ओली, देउवामा राजाको जस्तो त्याग कहाँ छ र ? नेकपाका महासचिव विप्लव यसरी चर्चा गर्दै गरेको पनि देखियो, सुनियो ।
राजनीतिलाई राजनीति र सत्यलाई सत्य बोल्नसक्ने क्षमता भएका विप्लवले राजाको त्याग र बलिदानको पनि मूल्याङ्कन गर्नु ठूलै कुरा मानिएको छ ।