
मेड इन चाइना जहाज उडाउन नसकेको र लिलाम पनि गर्न नसकेपछि नेपाल एयरलाइन्स बिबादमा तानिएको छ । यी जहाजहरू किन ल्याइए, किन चलेनन् र किन लिलाम पनि गर्न सकिएन, अब के गर्ने ? अनेक चर्चा छ । यही विषयलाई लिएर चीनविरूद्ध अनेक टिकाटिप्पणी भइरहेका छन् । नेपालले जहाज किन्ने, चीनलाई बदनाम गर्ने प्रवृत्तिले पनि नेपाल चीन सम्बन्धमा चिसोपना बढेको छ । चिनियाँ जहाज एयरपोर्टमा डम्प भएपछि यी जहाजको कथा कतिपय सत्य र कतिपय बढी प्रचारवाजीमा पनि देखिन्छन् ।
चीन सरकारको कूटनीतिक दबाबमा नेपाल सरकारले चिनियाँ जहाज खरिद गर्ने निर्णय ग¥यो । यसका लागि २०११ को नोभेम्बरमा ग्रान्टमा पाइने जहाज हेर्न प्राविधिक टोली चीन गयो । 2012 df Aviation Industry Corporation of China (AVIC) सँग २ ५६ सिटे एमए ६० र चार १७ सिटे वाई १२ का लागि सम्झौता गरियो । ma 60 and one y 12 e worth Rs2.94 billion as gift in 2014 गिफ्टमा प्राप्त हुनेभयो । अन्य ४ का लागि Rs3.72 billion with a soft loan provided by China’s EXIM Bank. यो २० वर्षे ऋण हो । सुरूका ७ वर्ष छूट हुनेछ । यी जहाजका ल्याइदा हवाई क्षेत्रमा नयाँ युग सुरू हुने प्रचारबाजी गरियो ।
In 2014, one 17-seater Y12e aircraft and one 58-seater MA60 arrived in Kathmandu.
जहाज आए चल्न थाले तर केही दिनमै अनेक समस्याहरू आउन थाले, नेपालका लागि उपयुक्त ठहरिएनन् । कसले के कति लाभ लियो, नेपालको सन्दर्भमा यी जहाजहरू भारका रूपमा देखिन थाले, अन्ततः भार नै साबित भए । चिनियाँ जहाज नेपालका लागि उपयुक्त ठहरिएनन् । कमाएर २१ करोड ८७ लाख ९९ हजार ८ सय ५० चिनियाँ युआन ऋण र १.५ प्रतिशत ब्याज तिर्ने कुरा सपना हुनपुग्यो । ३ वर्षदेखि ग्राउण्डेड चिनियाँ जहाजबाट नेपाल एयरलाई ८ अर्बभन्दा बढी घाटा भइसकेको छ । दिनहुँ घाटा बढ्दो छ ।
सन २०२० देखि उपयोग हुन नसकी थन्किएका छन् । एउटा जहाज सुरूमै क्य्रास भएको थियो, अन्य ५ लाई स्क्य्राप मूल्यमा बेच्न राखियो । कसैले किनेन । US-based Aviation Asset Management Inc ले हे¥यो, उसले पनि किनेन । २०१२ देखिको EXIM Bank of China को डेब्ट ट्य्रापमा नेपाल परेको छ । फिर्ता लैजान भन्दा चीनले मानेन ।
यी चिनियाँ जहाजहरू ‘junkyard price’ बिक्री हुन सकेैनन् । ग्रान्ट र लोनसहितका ६.६६ मिलियनका चिनियाँ जहाज भार हुनपुगेका छन् ।
चिनियाँ जहाज कहाँ कहाँ बेचियो ? –जिम्बाबेले २००६ मा एउटा एक्सआइएएन एम ए ६० किनेको थियो । थन्क्यायो । केमरून, लावस र इरिट्रिय एयरले किनेका चिनियाँ जहाँज २०१९ देखि ग्राउण्डेड छन् । केमरूनमा एयर कार्टोले २०२० देखि ४ जहाज थन्क्याएको छ । ताजिकिस्तानमा २०१८ देखि एउटा जहाज थन्किएको छ । अफ्रिकन र दक्षिण अमेरिकी एयर फोर्सेसले किनेको एमए ६० को हालत राम्रो छैन । नेपालमा भार भयो । – न्यूज डेस्क ।


