Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

बाबुरामको बाघ गर्जियो

१६ शनिबार , फाल्गुण २०७१११ बर्ष अगाडि

बाघ भोक लाग्यो भन्दैमा घाँस खाँदैन, दुब्लाएर बिरालो बन्दैन। बाबुरामभित्रको बाघ यसरी गर्जिएको छ। कांग्रेस, एमालेको आँखामा कलर ब्लाइण्ड रोग लागेको छ, त्यसको उपचार गर्नु जरुरी छ। आजको यो जनलहर त टे्रलरमात्र हो, आवश्यक परे पुरै फिल्म देखाइदिनेछौं। सहमतिबाट संविधान बन्छ भने वार्तामा बस्न तैयार छौं, अन्यथा क्रान्तिकारीहरु कहिल्यै झुक्दैनन्। केही समयदेखि प्रचण्डभन्दा कडा रुपमा प्रस्तुत हुँदै आएका बाबुराम बाघ जस्तै गर्जिन थालेका छन्।