Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

दरवार हत्याकाण्डमा संसद्ले समवेदनासमेत प्रकट गरेन, किन?

०२ सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

अन्तर्राष्टिय शक्ति केन्द्रबीचको संघर्षको केन्द्रविन्दुका रुपमा विकसित एसियालाई ल212ित गरी नेपालको भूराजनीति उपयोग गर्ने उद्देश्यले पश्चिमाहरुले बढाएको गतिविधिलाई यहाँ

विकास हुँदै गएको विशिष्ट राजनीतिक परिस्थिति बाहिर देखिएभन्दा कैयन् गुणा बढी गम्भीर छ। २०५८ साल जेठ १९ को अकल्पनीय राजदरबार हत्याकाण्ड त्यसैको प्रतिबिम्ब हो।  कहाँसम्म भने त्यति ठूलो घटनामा मुलुकमा राष्ट्राध्य212 राजासहित

सम्पूर्ण परिवारको हत्या हुँदा निर्वाचित संसद्ले समवेदनासमेत प्रकट नगर्नु र सेनाका प्रधानसेनापतिले सुर212ा जिम्मा हाम्रोे होइन भन्नु एकै सिक्काका फरक पाटा हुन्। गिरिजाप्रसाद, प्रज्ज्वलशमशेर, माधव नेपाल, तारानाथ रानाभाट क्रमश:

प्रधानमन्त्री, प्रधानसेनापति, प्रतिप्र212ी दलका नेता र सभामुख षड्यन्त्रभित्रका सामूहिक पात्र हुन् भन्ने कुरा दरबार हत्याकाण्डबारे संसद्मा समवेदनासमेत व्यक्त नगर्नुले पुष्टि गरेको छ। मदन भण्डारीको हत्या हुनुमा पनि एउटै केन्द्रको गठजोड

रहेकोमा अब अल्मलिनुपर्ने अवस्था रहेन।          – अर्जुन ज्ञवाली