Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

भारत किन यस्तो ?

०५ सोमबार , कार्तिक २०७५७ बर्ष अगाडि

प्रेमसागर पौडेल -
भारत दक्षिण एसियाको ‘साइँ दुआ’ हो । हाम्रो माझमा त्यस किसिमले नै देखियो । तर हामी भारत दक्षिण एसियामा त्यस किसिमले उदय भएको देख्न चाहँदैनौं । इन्डियाले आफूलाई सुधार्नुपर्छ । भारत एक प्रजातान्त्रिक देश हो । यउटा सानो कुरामा आफूभन्दा सानो छिमेकीलाई चिढाउनु हुँदैन । हामीहरूको त्यति थोरै जमिन, सीमाना मिचेर उसलाई के फाइदा छ ? सिमाना मिचेको बदलामा यसले घृणा र तिरस्कार पाइरहेको छ । त्यसले गर्दा भारतलाई दुत्कार्ने अवस्था सिर्जित भएको छ । त्यो नेपालीको कारणले होइन भारतकै कारणले हो ।