Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

डीआईजीभन्दा अमेरिका प्यारो

१८ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

 सशस्त्र प्रहरी बलका डीआईजी दुर्गा कुवरले आइजीपीलाई राजीनामा थमाएका छन्। उनले सिधै भनेका छन्– म डीआईजी त्याग्छु, अमेरिकाको ग्रीनकार्ड छोड्न सक्दिन। निजामती ऐन पारित भएपछि सशस्त्रले 'कि डिभी पीआर छाड्न कि जागिर छाड्न' उर्दी जारी गरेको थियो, कुवरले डीआईजी पद नै त्याग गरिदिए। ग्रीनकार्ड, पीआर लिनेहरुले साउन मसान्तभित्र रिपोर्ट गरिसक्नु पर्नेछ। नेपाल प्रहरी, नेपाली सेना र अन्य कर्मचारीहरुले राजीनामा दिन थालेको खबर छ।