Advertisement Banner
Advertisement Banner

२९ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

एसपीबाट एसएसपीमा १८ जनाको बढुवा

२४ आइतबार , बैशाख २०८०३ बर्ष अगाडि

गृहमन्त्रालयले १८ जना एसपीको बढुवा गरेको छ । उनिहरुलाई  उनिहरुलाई गृहमन्त्री नारयणकाजी श्रेष्ठले एसपी (प्रहरी उपरीक्षक) बाट एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा गरेको हो । 

यसअघि भएको सिफारिसका आधारमा बढुवा हुनेहरुमा एसपीहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, ओम प्रसाद अधिकारी, शेखर खनाल, सानुराम भट्टराई, अवि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दीप शम्शेर जबरा रहेका छन् ।

त्यसैगरि बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा, गोपाल चन्द्र भट्टराई र प्रज्वल मर्हजन बढुवामा नियुक्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।