Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

पञ्चे न हुन्, सिण्डिकेट खडा गरिहाले

०७ सोमबार , मंसिर २०७२११ बर्ष अगाडि

पशुपतिशमशेर राणाले राजीनामा दिने, चन्दले ८ महिना अध्यक्ष चलाउने। त्यसपछि फेरि राणा अनि डा.प्रकाशचन्द्र लोहनी। यो हो लोकतान्त्रिक राप्रपाभित्रको चक्रीय प्रणाली। प्रधानमन्त्रीमा पनि यसै गरे हुन्न?