
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आधारातमा पक्राउ परे, १० घण्टा थुनामा राखिए, २ घण्टा केरकार...
साम्यवाद कि समाजवाद ? २०४६ सालपछि नेपालमा साम्यवादी कम्युनिजम खुब चम्क्यो । २०६३ सालको परिवर्तनपछि त...

हाम्रो देशमा दल र प्रत्येक दलका केही टाउके नेताहरूको निर्देशन, नियन्त्रणमा साधारणतः सबैजसो हाम्रा सा...
Prime Minister Balendra Shah made his first appearance on the world’s premier diplomatic stage on Th...
Deputy Prime Minister/Foreign Minister Senator Mohammad Ishaq Dar met with Foreign Minister of Nepal...
A grieving mother whose child was killed during the September 8/9, 2025, Gen-Z massacre has now ente...
देश र जनताको चिन्ता नागरिक समाज र मिडियामा कमै देखिन्छ । सबैको ध्यान कुन पार्टीका कुन नेताले के भन्छ...
जनताको आशा, जेनजीको माग र शहिदको सपना पूरा हुने आशा ः फेरि पनि कानै चिरिएका जोगी भन्ने उखान नबनोस् ।...

अहिले देशमा जेन्जी आन्दोलन पछिको अन्तरिम गयर संवैधानिक सरकारको जगमा बनेको यो सरकारले अहिलेको ११ संवि...




Hansraj Hulaschand & Co. Ltd., the sole authorized distributor of Bajaj two-wheelers in Nepal, h...
सञ्चारमन्त्री विक्रम तिमिल्सिना स्वरोजगार पत्रपत्रिकाप्रति साह्रै अनुदार भएका छन् । देशै भरिका पत्रक...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध सञ्चारकर्मी आन्दोलित, तत्काल समस्या समाधान नभए देशव्यापी आ...
गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत ‘चुलबुले नानी’ सार्वजनिक भएको छ। लोक शैल...
गीतसंगीत, चलचित्र, कला, साहित्य तथा पत्रकारिता क्षेत्रका स्रष्टा, कलाकार र सञ्चारकर्मीलाई सम्मान तथा...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ काठमाडौं, १२ असोज । झापा, मेचीनगर नगरपालिका ६ मेची ...
काठमाडौं, १२ असोज । प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थान...
इटहरी/ सुन्दरता केवल बाहिरी आवरणमा मात्र सीमित हुँदैन, यो त महिलाको आत्मविश्वास, क्षमता र समाजप्रतिक...
लेखक : गोबिन्द राज ओझा (राजन )जीवनको अनदेखा बाटोकुन क्षणमा कुन बादलले, भाग्यको रङ फेरिदेला,कुन पाइला...
मेड इन चाइना जहाज उडाउन नसकेको र लिलाम पनि गर्न नसकेपछि नेपाल एयरलाइन्स बिबादमा तानिएको छ । यी जहाजह...
सोह्र श्राद्ध, जसलाई पितृ पक्ष पनि भनिन्छ, हिन्दू धर्म र विशेष गरी नेपाली तथा हिन्दू संस्कृतिमा आफ्न...
यस वर्ष असोज ११ देखि २४ गतेसम्म सोह्रश्राद्ध, असोज २४ गते महालया औँसी तथा पितृ विसर्जनफोटो : नदीमा प...
“As a country that has itself suffered frequently from natural disasters, Pakistan shares the region...
काठमाडौं उपत्यकामा आधुनिकताको रङ पोतिएका सयौं वर्ष पुराना जीवित सभ्यताहरू छन् ।यहाँका चाडपर्व, जात्र...





चारू
जीवनले परीक्षा लिंदा पास हुन सकीन,
बन्द भयो ढुकढुकी सास लिन सकीन ।
मन स्वतन्त्र विचारको भएर होला,
संसारमा कसैको दास हुन सकीन।
भन्नलाई भन्छन् सबैले आफन्त भनेर,
तरपनि कसैलाई खास भन्न सकीन ।
भाग्यले साथ नदिंदा भरोसा टुटेर गयो,
फेरि पुनः कसैको आश बन्न सकीन।
मनभित्र रहरहरू गुम्साई राखेर पनि,
आफूलाई जिउँदो लाशमा गन्न सकीन ।

स्वास भएर पनि पशुपन्छी झै बोल्न सक्दिन
टुलुटुलु हेरेर आँखाले मनको कुरा खोल्न सक्दिन
तर लाटी नठान्नु होला बोलक्कड ज्युहरूले
प्रमाणका तमसुक मनको तखतामै पोल्न सक्दिन
प्रेम र अहिंसाबाट नै मानवताको विकास हुन्छ
प्रत्येक जीवजन्तु प्राणीमा भगवानको बास हुन्छ
एउटै मन एउटै आत्मा बाँच्ने रहर पनि उस्तै
तर पनि जीवजन्तु स्वाद कै लागि गास हुन्छ ।

बतास बेला, बेलामा ठोकिँदै सताई रहन्छ
समयले जिवनमा एउटै कुरा जताई रहन्छ
खराब संगत नगर्नु बरू एक्लै हिड जिन्दगी
झस्काउदै दिल, अर्ती उपदेश बताई रहन्छ ।
परिश्रम नै गाह्रो भो जोगी बन्छ उ
खान नपाएर अब भोगी बन्छ उ
प्रत्येक पल असमर्थता छ उसको
केही सहारा नपाई ढोंगी बन्छ उ ।
– गंगा लिगल

एकछाक छोड्नु मृत्युको खवर सुन्दा
सम्बन्ध तोड्नु मृत्युको खवर सुन्दा
नझार्नु अश्रुधारा ती याँदहरू सम्झिएर
दुख्ला मनबाटै मोड्नु मृत्युको खवर सुन्दा ।
शरीरभरि जताततै खल्ती भएपछि
खल्ती भर्ने चाहनाले गल्ती भएपछि
खल्ती–गल्ती च्यातिइन धेरै कहाँ लाग्छ !
यत्रतत्र विरोध गर्ने चल्ती भएपछि ।
गाउँ जस्तो सुन्दर सहर कहाँ हुन्छ,
सपना जस्तो मीठो रहर कहाँ हुन्छ।
भेट्न आउँछु म त गोधुली साँझैमा,
तिमीसँग जस्तो रमाइलो प्रहर कहाँ हुन्छ ।
– अर्जुन अधिकारी

खोला हो सम्झना गन्तव्य बिहिन बगीरहन्छ
धोकेबाज बन्छ कहिले, आफैँलाई ठगीरहन्छ
गर्दिन पर्वाह कहिलेपनि दोहोरो होस नहोस्
तर पनि सम्झनाले मलाई उसै तर्फ लगिरहन्छ।

ध्वनी यन्त्र बारम्बार उठाएँ घण्टी बजेन
उनको नम्बरमा कल लगाएँ घण्टी बजेन
चोट त केही दिएकी होइन मैले फेरि पनि
ढोकाको स्वीचमा त झन् हतौडा ठटाएँ घण्टी बजेन ।

एकछाक छोड्नु मृत्युको खवर सुन्दा
सम्बन्ध तोड्नु मृत्युको खवर सुन्दा
नझार्नु अश्रुधारा ती याँदहरू सम्झिएर
दुख्ला मनबाटै मोड्नु मृत्युको खवर सुन्दा ।

निन्द्रा आउँदैन रात ढल्दैछ म के गरूँ ?
आगो बल्दैन जीवन जल्दैछ म के गरूँ ?
तप्प तप्प चुहिने कर्कलाको पानीजस्तै
सम्झनाको ऐठनले छल्दैछ म के गरूँ ?
[Anchor] Middle East Report with James M. Dorsey on Sabah al-Muslim. James, good morning. Welcome.[J...
▪️ Parliamentary parties reaffirmed their status during the elections and contributed to strengtheni...
PRESS RELEASE, Date: September 26, 2026Comprehensive Support Ranging from Tripartite Medical MOU and...
▪️The West is endangering the lives of billions of people worldwide, acting recklessly and unpredict...
Kathmandu, 25 September 2026 — Governments, scientists and development partners from across the Hind...
WASHINGTON (AP) — A tech-heavy guest list, the fashion choices of those on it, who sat where and wha...
संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन शाहले भने– म आरोप लगाउन होइन, पीडा पोख्न आएको हुँ, न...
By Raju Korti--------------The Mecca Pact, barely a month old, has already been discredited. Its aut...

राष्ट्रसंघमा नेपाललाई विश्वले सुन्यो
राजन कार्की
राजा महेन्द्र, वीरेन्द्रकालमा विश्वले नेपाल के बोल्छ भनेर कान ठाडो पारेर सुन्ने गथ्र्यो । बहुदल आएपछि नेपालको आवाज सुन्न छाड्यो विश्वले । दिल्लीको चस्माले हेरे पुग्नेभएपछि नेपालले के बोल्छ ? भनेर चासो राख्नुको औचित्य नै समाप्त भएको थियो । बहुदल र लोकतन्त्रकालका प्रधानमन्त्रीहरू हरेक वर्ष राष्ट्रसंघ जान्थे, जन्ती गएजसरी जान्थे र भत्तेर खाएर फर्कन्थे । अमेरिकी राष्ट्रपतिसँग फोटो खिचाउनका लागि जान्थे र फर्केपछि त्यही फोटोको बखान गर्थे, के के न गरें भनेर आत्मरतीमा रमाउने गर्थे । नेपाली जनताको आँखामा छारो हाल्ने र स्वार्थ पूरा गर्ने गरेकै कारण नेपाल दण्डहीन मुलुकका रूपमा बदनाम भयो, नेपाल नागरिक बेच्ने, रातो पासपोर्ट बेच्ने,मानवबेचबिखन गर्ने मुलुकका रूपमा बदनाम भयो । शासन प्रशासनमा भ्रष्टाचार मात्र गर्ने भएकाले दाताहरूले आर्थिक सहयोग दिनसमेत हिचकिचाउने, सहयोग घटाउँदै जान थालेका थिए । यही सबै देखेर अमेरिकी राष्ट्रपति ट्रम्पले फ्रड भनेर नेपाली नेताहरूमाथि आक्षेप नै लगाए । कुनै नेताले हामी फ्रड होइनौं भनेर प्रतिवाद गर्न, प्रष्टिकरण दिन सकेको देखिएन ।
जो स्थापित थिए, ती सबैले चुनाव हारे, जनताले तिनलाई डाँडा कटाइदिए । परिवर्तनका लागि ७६ भन्दा बढी जेनजी पुस्ताले ज्यान दिए । परिवर्तन गर्छु भनेर बालेन साहले चुनाव जिते । ३५ वर्षको युवाले ऐतिहासिक जनसमर्थन पाएको देखेर विश्वभरि बालेन साहको चर्चा भयो । बालेन साहले के गर्लान् भन्ने चासो बढिरहेका बेलामा बालेन साह राष्ट्रसंघको बैठकमा सहभागी हुनपुगे । तुफानी रूपमा राष्ट्रसंघ पुगेर अभिव्यक्ति दिएपछि तुफानी रूपमै नेपाल फर्किएर पीडामा रहेका जनताको सेवामा जुटेका छन् । बालेनले राष्ट्रसंघमा जलवायु परिवर्तनले जुन तरिकाले नेपाललाई आपद् विपद्मा पारेर लछा¥यो, हजारौंको ज्यान लियो, पूर्वाधार नष्ट पारिदियो, त्यसको मर्मस्पर्सी रूपमा राष्ट्रसंघको मञ्चबाट विश्वलाई सावधान गराउने काम गरेका छन् नेपालका प्रम बालेन साहले । उनले हात फैलाएनन् तर जलवायु परिवर्तनको जिम्मेवार विश्व रहेको र त्यसको महगो मूल्य नेपालले चुकाएको बताएका छन् । यतिमात्र होइन, आफ्नो अभिव्यक्तिको अन्तमा नेपाली भाषामै “पशुपतिनाथले बिश्वको कल्याण गरून्, बिश्व बुद्धले देखाएको बाटोमा हिंड्न सकोस् ।’ भनेर जुन सन्देश दिएर प्रम बालेन फर्केका छन्, यो सन्देशको सुनामी हिमनदी फुटेर भोटेकोशीले मच्चाएको वितण्डाभन्दा बढी फैलिरहेको छ ।
प्रम बालेन साहले हिनकूश हिमाली श्रृखला र भारत खण्डमा बसोबास गर्ने २ अरवभन्दा बढी मानिसले पिउने पानीको विषयको उठान र विश्व सावधान नहुने हो भने वातावरण, जलवायु परिवर्तन र पानीकै कारण विश्वयुद्ध हुनसक्ने संकेत पनि गरेर फर्किएका छन् नेपालका प्रम बालेन साह । राजतन्त्रको अन्त्यपछि पहिलोपल्ट युवा प्रम बालेन साहले नेपालीहरू यति बुद्धिमान, यति गम्भीर र यतिसम्मको गहिरो विचार पनि राख्न सक्छन् भनेर विश्वलाई चिनारी दिएका छन् । र, बालेन साहले सन्देश दिएका छन्– नेपाल अहिले औपचारिक रूपमा हिन्दू राष्ट्र नभएपनि (धर्मनिरपेक्ष) हिन्दू धर्म राष्ट्र हो, गौतम बुद्ध नेपालमा जन्मिएका हुन, शान्ति हाम्रो पहिलो प्राथमिकता हो । बिश्वले हाम्रा गौतम बुद्धको शान्तिको बाटो अपनाओस् ।
यति चमत्कारिक अभिव्यक्ति र करिस्म्याटिक व्यक्तित्वको सम्मान स्थापित गरेर प्रधानमन्त्री फर्कदा पनि टिकाटिप्पणी गर्नेहरू थाकेका छैनन् । अब त बालेनलाई साह दिएर राष्ट्र निर्माणमा सबैको सहमति खोज्न र कम्तिमा ५ वर्ष यो सरकारलाई काम गर्न दिएर शान्ति, समृद्धि, सुशासनका लागि सबै दलले हातेमालो गर्दा हुनेथियो । तर राजनीतिका लागि राजनीति गर्ने, स्वार्थशिद्ध गर्न राजनीति गर्नेहरूको घैंटोमा घाम लागेन । बालेनको खुट्टा तान्न पाए, रास्वपालाई टुक्य्राउन पाए आफू पुनः राज्यसत्तामा रजगज गर्न पाइन्थ्यो भनेर लागिपर्ने बुढा नेताहरू आआफ्ना पार्टीको लगाम समातेरै बसेका छन् । समयले पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको आवाज उठायो, नसुन्दा जेनजी बिद्रोह हुनपुग्यो, चुनावमा करारी हार खानुप¥यो । आर्यघाट जाँदा पनि नेतृत्वमै रहन चाहनेहरूले समयको खबरदारी बुझेनन् । जनताले नकारेको विषयमा पनि सहमत नहुनेहरू लोकतन्त्रवादी हुनै सक्दैनन्, यिनीहरू त लोकतन्त्रमा लागेको ऐंजेरू हुन् । भन्नु यत्ति छ, राजनीति गर्नेहर सम्हालिउन् ।
जेनजी विद्रोह भएको पनि वर्षदिन बित्यो । ७६ जना जेनजी पुस्ताले ज्यान दिएर आएको हो यो परिवर्तन । ...
पृथ्वीको तापक्रम बढ्यो, यसको असर वायुमण्डलमा प¥यो, हिमाल पग्लियो । बाढी आयो, त्यसको महगो मूल्य हिमाल...

भोटेकोशी बाढीले जुन विपत्ति ल्याएको छ, यो विपत्तिले विश्वलाई नै झस्काएको छ । नेपालमा देखिएको मानवीय ...