Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

समाचार

आज पनि सुनकाे मूल्य घट्याे

नेपाली बजारमा बिस्तारै ओरालाे लागेकाे सुनचाँदीको मुल्य आज पनि घटेको छ । आज छापावाल सुन तोलाको २ हजार...

महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो

नेपाल धार्मिक, सांस्कृतिक र भाषिक विविधताको देश हो। यहाँका हरेक पर्वले केवल भक्ति र आस्थाको प्रतीक म...

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपात हुने

अहिले मुलुकभर पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेकाे छ । जसका कारण ...

पाँचथरमा बुवाले गोली हानि छोराको हत्या

पाँचथरकाे मिक्लाजुङमा बुवाले गोली हानि छोराको हत्या गरेका छन् । हिँजाे दिउँसाे मिक्लाजुङ गाउँपालिका-...

विपद्जन्य घटनामा तीन जनाको मृत्यु

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा विपद्जन्य घटनाम...

सुनचाँदीको मूल्य घट्याे

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेकाे छ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजार...

हिँजाे शनिबार पाथीभरामा सबैभन्दा धेरै दर्शनार्थी पुगे

ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा हिँजाे शनिबार याे यामकै सबैभन्दा धे...

महसुल नतिर्ने २५ उद्योगको लाइन काटियाे

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरि महसुल नतिर्ने २५ उद्योगक...

Advertisement Banner
आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

आईसीसी विश्वकप लिग टू अन्तर्गत हुन लागेकाे आजकाे खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । यूएई...

वेदकुमारी न्यौपानेका तीन कृतिहरु लोकार्पित

२०८२ कात्तिक ८, काठमाडौं ।साहित्यिक पत्रकार संघले आज साहित्यकार वेदकुमारी न्यौपानेको कथाकृति अलग र उ...

माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ

काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । स्थानीय प्रशासनब...

मधेशमा कात्तिक ११ गते सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले कात्तिक ११ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले छठपर्वको चौथो दिन कात...

रुकुममा जीप दुर्घटना आठ जनाकाे मृत्यु, दश घाइते

रुकुममा हिँजाे साँझ भएकाे जीप दुर्घटनामा परि आठ जनाकाे मृत्यु हुनुका साथै दश जना घाइते भएका छन् । रु...

कलाका लक्षित चरित्र हत्या र अपराधीकरणको प्रयास

नेपालको सामाजिक रूपान्तरणमा कलाकारहरूको उपस्थिति र भूमिकाले ऐतिहासिक रूपमा निर्णायक प्रभाव पार्दै आए...

राकम कर्णाली दैलेखमा कृषि फर्मको स्वास्थ्य शिविर

दैलेख, आठबीस नगरपालिका वडा नं ४ ।“युवाहरूको हातमा स्वास्थ्यको अभियान, जागरूक समाज हाम्रो पहिचान” भन्...

दार्चुलामा जिप दुर्घटना, जिप मालिककाे मृत्यु चालक फरार

दार्चुलामा आज बिहान जिप दुर्घटनामा परि एकजनाकाे मृत्यु भएकाे छ । दार्चुलाको मार्मा गाउँपालिका-३ दानी...

विश्व विकास सूचना दिवस मनाइँदै

आज नेपाल लगायत विभिन्न मुलुकमा विश्व विकास सूचना दिवस मनाइँदैछ । सन् १९७२ मा संयुक्त राष्ट्र संघको स...

मापदण्ड विपरीत बिक्री वितरण गरिएको औषधि बरामद

मापदण्ड विपरीत बिक्री वितरण गरिएको औषधि प्रहरीले बरामद गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले का...

तराई–मधेशमा छठ पर्व शुरु

हिन्दुहरूकाे दाश्राे ठूलाे चाड तिहार सकिएसँगै तराई–मधेशमा छठ पर्व शुरु भएको छ । तराई–मधेशमा मिथिलाञ्...

सोलुखुम्बुमा जिप दुर्घटना ३ जनाको मृत्यु

सोलुखुम्बुमा हिँजाे साँझ जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकाे छ । माप्य दूधकोशी गाउँपालिकाबाट महा...

Showing 4 of 280 Pages